काठमाण्डौंः गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वर रहेको म्युजिक भिडियो ‘फूल राम्रो’ सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल सम्झना खत्रीको अभिनय रहेको छ ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया