भाद्र २८, २०८३ आइतबार September 13, 2026

सागका लागि फुटबल टिमको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा फुटबलका लागि नेपाली यू–२३ टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार यू–२३ टिमको घोषणा गरेको हो । गोलकिपर विकेश कुथु तथा मिडफिल्डर विक्रम लामा र सुजल श्रेष्ठलाई पनि टिममा समावेश गरिएको छ । २३ वर्ष भन्दा माथिका तीन जना खेलाडी समावेश गर्न पाइने नियम अनुसार उनीहरुलाई टिममा राखिएको हो ।

नेपालमा साग यही मंसिर १५ देखि २४ गतेसम्म पोखरा र काठमाडौंमा हुदैछ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले लामो समयदेखि तयारी भइरहेको हुदा राम्रो नतिजा राम्रो ल्याउने प्रशिक्षक महर्जनले बताएका छन् ।

नेपाली टिम

गोलपिकर : विकेश कुथु, अर्पण कार्की, दीप कार्की
डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विकास खवास, मिचेन तामाङ, छिरिङ गुरुङ
मिडफिल्डर : सुजल श्रेष्ठ, सुनिल बल, विक्रम लामा, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आम्दाङ्बे, तेज तामाङ
फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अञ्जन विष्ट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार
मधेसमा इन्जिनियरिङ अध्ययनका लागि क्याम्पस खोल्ने तयारी
२०८३ भाद्र २८, आइतबार
पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि चारै ढोका खोलिने, सुरक्षा व्यवस्था कडा
२०८३ भाद्र २८, आइतबार