श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सामसङ ग्यालेक्सी एम-६२ नेपालमा सार्वजनिक हुँदै- ७००० एमएएच ब्याट्री र ८ जीबी र्‍याम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एम-६२ शक्तिशाली ब्याट्री क्षमताका साथमा आउँदो हप्ता नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्राेतले जानकारी दिएकाे छ ।

सामसङ एक्सिनस ९ अक्टा ९८२५ चिपसेटद्धारा सञ्चालित याे फाेनमा शक्तिशाली ७००० एमएएच ब्याट्री रहेकाे छ, जसमा २५ वाटको चार्जर, सी पोर्ट यूएसबी र ३.५ एमएम हेडफोन ज्याक रहेकाे छ ।

कम्पनीका अनुसार एकपटक फुल चार्ज गरेपछि न्यूनतम ५० घण्टासम्म ब्याट्री टिक्छ ।

६.७ इन्चकाे एमाेलेड प्लस डिस्प्ले रहेकाे याे फाेनमा ३९३पीपीआई पिक्सेल डेन्सिटी रहेको छ । फाेनकाे पछाडि क्वाड क्यामेरा सेटअप रहेकाे छ, जसमा मुख्य क्यामेरा ६४ मेगापिक्सेलकाे छ । त्यस्तै ३२ मेगापिक्सेलकाे सेल्फी शुटर रहेकाे छ ।

याे फाेनकाे इन्टर्नल स्टाेरेज १२८ जीबी रहेकाे छ, जसलाई १ टीबीसम्म एक्स्पान्ड गर्न सकिन्छ । याे फाेन ६ जीबी र्‍याम र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने जनाइएकाे छ ।

मूल्यकाे कुरा गर्दा याे फाेन किफायती मूल्यमै उपलब्ध हुने दाबी गरिएपनि स्पष्ट रूपमा केही खुलाइएकाे छैन । तर ३७ देखि ४२ हजार रूपैयाँकाे बीचमा नेपाली बजारमा भित्रिन सक्ने अनुमान गरिएकाे छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार