श्रावण २, २०८२ शुक्रबार July 18, 2025

लोकप्रिय गेम पब्जीको लाइट भसर्न अप्रिल २९ देखि बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युवा पुस्तामाझ लोकप्रिय मोबाइल गेम पब्जी विभिन्न भर्सनमा सार्वजनिक भएको छ । त्यमध्ये लाइट भर्सनको पब्जी यही अप्रिल २९ देखि बन्द हुने भएको छ । लो रेन्जका स्मार्टफोनका प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको पब्जी लाइट फ्रि–टु–प्ले भर्सन बन्द हुने भएको हो ।

कम्पनीको यो निर्णयसँगै अब लाइट भर्सनको पब्जी डाउनलोडको सुविधा उपलब्ध हुने छैन । यसअघि माबोइलमा उपलब्ध लाइट भर्सनका लागि नयाँ अपडेट पनि उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

कम्पनीले लाइट भसर्न किन बन्द गर्न लागेको भन्ने विषमा केही बोलेको छैन । तर, कम्पनीले लाइट भर्सनका प्रयोगकर्तालाई आभार व्यक्त गर्दै भनेको छ, ‘हामी पब्जी लाइटमा प्रयोगकर्ताले देखाएको यति धेरै लगाव र सहयोगको लागि अभारी छौं । कोभिड १९ को समयमा जारी गरिएको यो भर्सनले प्रयोगकर्तालाई घरमा बसेर रमाइलो गर्दै सुरक्षित रहन पक्कै मद्दत गर्‍यो होला ।’

कम्पनीले अघि भनेको छ, ‘दुर्भाग्यवश हामीले लाइट भर्सनलाई बन्द गर्ने निर्णय गरेका छौ । अफसोचका साथ हामीले भन्नुपरेको छ, यो आउँदो २९ तारिखदेखि बन्द हुनेछ ।’टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार