श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काठमाडौं उपत्यकाभित्र ८ जीबी डेटासहितको सिम निःशुल्क बाँड्दै स्मार्टसेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशकै तेस्रो मोबाइल सेवा प्रदायक कम्पनीले आकर्षक डेटा सहितको सिमकार्ड निःशुल्क उपलब्ध गराउन थालेको छ । कम्पनीले आफ्ना स्मार्ट सेन्टरहरुमार्फत यस्तो सुविधा दिन थालेको हो ।

स्मार्ट सेलका अनुसार आफ्नो स्मार्टफोन सहित ग्राहक आफैं स्मार्ट सेन्टरमा पुग्नुपर्नेछ । जहाँबाट उनीहरुले ८ जीबी डेटा सहितको सिमकार्ड निःशुल्क पाउन सक्नेछन् । यद्यपी डेटा सहितको निःशुल्क सिमकार्डका लागि शर्तहरु लागु हुने कम्पनीले स्पष्ट पारेको छ ।

हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमका अनुसार यस्तो सिमकार्डमा ग्राहकले एक्टिभ गर्ने वित्तिकै दुई जीबी र ५ महिनासम्म एक एक जीबी डेटा र २० मिनेट टकटाइम पाउने छन् ।

थप डेटा दोस्रो महिनादेखि पाँच महिनासम्म प्रत्येक रिचार्जमा एक जीबीका दरले प्राप्त हुनेछ । त्यसका लागि कम्तिमा एक सय रुपैयाँको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार