श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ह्वाट्सएप वेब प्रयोगकर्ताले जान्नैपर्ने शर्टकट कीहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः थोरै मात्र प्रयोगकर्ताहरुले डेस्कटप तथा ल्यापटपमा ह्वाट्सएपको वेब भर्सन प्रयोग गर्छन् । भर्खरै मात्र ह्वाट्सएपले आफ्ना वेब प्रयोगकर्ताहरुका लागि एउटा नयाँ सुरक्षा फिचर रोलआउट गरेको छ ।

यसअन्तर्गत प्रयोगकर्ताहरुले डिभाइसहरुलाई लिङ्क गराउँदा फेस आईडी वा फिङ्गरप्रिन्ट प्रयोग गर्न सक्छन् । यति भइसकेपछि वेबमा ह्वाट्सएप खोल्नलाई तपाईंले क्यूआर कोड स्क्यान गरिरहन पर्ने छैन ।

तर ह्वाट्सएप वेब प्रयोगकर्ताहरुलाई यसको एउटा उपयोगी फिचर थाहा नहुनसक्छ । व्यस्त जीवनशैलीमा अत्यन्तै काम लाग्ने ह्वाट्सएप वेबको शर्टकट कीहरुको बारेमा आज हामी तपाईंहरुलाई बताउने छौं ।

यसबाट प्रयोगकर्ताहरुले फन्ट साइज र अक्षरलाई परिवर्तन गर्नदेखि स्टिकर, गिफ्ट, इमोजीहरु इन्स्ट गर्न यी शर्टकट प्रयोग गर्न सक्छन् ।

म्याक डेस्कटपका लागि शर्टकट की

Mark as Unread: CMD + CTRL + U
Archive Chat: CMD + E
Pin/ Unpin: CMD + SHIFT + P
Search in Chat: CMD + SHIFT + F
New Group: CMD + CTRL + N
Settings: CMD + ,
Mute Chat: CMD + SHIFT + M
Delete Chat: CMD + SHIFT + D
Search in Chat List: CMD + F
New Chat: CMD + N
Open Profile: CMD + P
Return Space: SHIFT + ENTER

म्याक डेस्कटप ब्राउजरका लागि शर्टकट की

Mark as Unread: CMD + CTRL + SHIFT + U
Archive Chat: CMD + CTRL + E
Pin/ Unpin: CMD + CTRL + SHIFT + P
Search in Chat: CMD + CTRL + SHIFT + F
New Chat: CMD + CTRL + N
Settings: CMD + CTRL + ,
Mute Chat: CMD + CTRL + SHIFT + M
Delete Chat: CMD + SHIFT + BACKSPACE
Search in Chat List: CMD + CTRL + /
New Group: CMD + CTRL + SHIFT + N
Open Profile: CMD + CTRL + P
Return Space: SHIFT + ENTER

विण्डाेज डेस्कटप एपका लागि शर्टकट की

Mark as Unread: CTRL + SHIFT + U
Archive Chat: CTRL + E
Pin/ Unpin: CTRL + SHIFT + P
Search in Chat: CTRL + SHIFT + F
New Group: CTRL + SHIFT + N
Settings: CTRL + ,
Mute Chat: CTRL + SHIFT + M
Delete Chat: CTRL + SHIFT + D
Search in Chat List: CTRL + F
New Chat: CTRL + N
Open Profile: CTRL + P
Return Space: SHIFT + ENTER

विण्डाेज डेस्कटप ब्राउजरका लागि शर्टकट की

ark Unread: CTRL + ALT + SHIFT + U
Archive Chat: CTRL + ALT + E
Pin/Unpin: CTRL + ALT + SHIFT + P
Search in Chat: CTRL + ALT + SHIFT + F
New Chat: CTRL + ALT + N
Settings: CTRL + ALT + ,
Mute Chat: CTRL + ALT + SHIFT + M
Delete Chat: CTRL + ALT + BACKSPACE
Search in Chat List: CTRL + ALT + /
New Group: CTRL + ALT + SHIFT + N
Open Profile: CTRL + ALT + P
Return Space: SHIFT + ENTER

यदि तपाईं विभिन्न गिफ्स, स्टिकर वा इमोजी प्रयोग गर्न चाहानुहुन्छ परिवर्तन गर्न चाहनुहुन्छ भने ट्याब प्रेस गरी सिफ्ट प्लस ट्याब प्रेस गर्नुहोस् ।

मेनुभित्र नेभिगेट गर्न एर्रो कीहरु प्रयोग गर्नुहोस् । ह्वाट्सएपले अहिलेसम्म वेबका लागि डार्कमोड रोलआउट गरेको छैन । तर क्रोममा यसकाे फ्रि वेब एक्सटेन्सन छ, जसबाट प्रयोगकर्ताहरुले ह्वाट्सएप वेबमा पनि डार्कमोड पाउन सक्छन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार