काठमाण्डौं: लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर पोखरेलविरुद्ध सो प्रस्ताव दर्ता भएको हो । प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया