मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

चूडामणि शर्मालाई अख्तियारले बयानका लागि बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई बयानका लागि बोलाएको छ।

गैर कानुनी कर फर्छ्यौट प्रकरणमा मुछिएका शर्माका नाममा आयोगले बुधवार एक सूचना प्रकाशित गर्दै बयानका लागि बोलाइएको हो।

कर फर्छ्यौट आयोग, २०७१ बाट कर फर्छ्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूसँग लाभ लिएर राज्यलाई ठुलो आर्थिक नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप शर्मामाथि छ । उनी विरुद्ध आयोगमा परेको उजुरीको अनुसन्धानको सिलसिलामा शर्मालाई आयोगले बोलाएको हो ।

शर्मालाई आयोगको टंगालस्थित कार्यालयको ११४ नम्बरमा सम्पर्क गर्न सूचनामा भनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार
कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन
२०८३ मंग्सिर १, मंगलबार