भाद्र ९, २०८३ मंगलबार August 25, 2026

राजस्थानमा बस दुर्घटना, १० जनाको मृत्यु, २२ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँ दिल्ली । भारतको राजस्थानस्थित बिकानरमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् ।

बिकानर जिल्लामा पर्ने राष्ट्रिय राजमार्गका दुंगरगरनजिकै सोमबार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार ९ जना घाइतेलाई उपचारका लागि पिबिएम अस्पताल पुर्याइएको थियो । राजस्थान लोक परिवहन बस सेवा अन्तर्गतको यात्रुवाहक बस अर्को मालवाहक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार