श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गण्डकीमा कोरोनाबाट थप २ को मृत्यु पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १-१ जना छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का ८३ वर्षीय पुरुष छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, मंगलबार मृत्यु गोरखा, पालुङटार ५ का ६७ वर्षीय महिलाको मृत्यु भएको छ । उनलाई सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार