मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमती इन्दिरा ढकाललाई कोरोना संक्रमण भएको छ।

आइतबार गरिएको कोरोना परिक्षणको रिपोटमा संक्रमण पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए ।

मन्त्री ढकाल अहिलेसम्म होम आइसोलेसनमा बसिरहेको र अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

पछिल्लो समय सरकारका उच्चपदस्थ मन्त्रीमा एकपछि अर्को गरी संक्रमित हुँदै गएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया