मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला प्रसासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान आएको रिपोर्टअनुसार आफूलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनी हाल होम आइसोलेसनमा बसिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया