मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले  पुष्टी गरेका छन् ।

मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी भएका थिए ।

दलहरूबीच सहमति नजुट्दा गण्डकी प्रदेशसभाको वैशाख १५ गते स्थगित बैठक त्यसयता बस्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया