असोज ९, २०८३ शुक्रबार September 25, 2026

साग पुरुष फुटबलमा नेपाल र भारत अलग अलग समूहमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल र भारत अलग अलग समूहमा परेका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सार्वजनिक गरिएको खेलतालिका अनुसार समूह ए मा नेपालसँगै  बंगलादेश र  भुटान रहेका छन् ।

समूह बी मा भारतसँगै माल्दिभ्स र  श्रीलंका रहेका छन् ।

पुरुष फुटबलमा नेपाल अघिल्लो संस्करणको विजेता हो । नेपालले १२ औं सागको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो । पुरुष फुटबलमा सार्क सदस्य राष्ट्रमध्ये पाकिस्तान सहभागी छैन  ।

पुरुष फुटबलका खेलहरु दशरथ रंगशालामा हुनेछ । लिग कम नकआउटका आधारमा खेल हुने र समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनल पुग्नेछ ।

पहिलो खेल नेपाल र बंगलादेशबीच हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार