श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सप्तरीमा एक महिला सहित तीन जना कोरोना सङ्क्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरीको कञ्चनरुप नगरपालिकामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज (बिहीबार) कञ्चनरुप भित्रका तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

नोबेल हास्पीटल विराटनगर मा उपचाररत कञ्चनरुप नगरपालिका वडा –८ का ६५ वर्षीय पुरुष र वडा नम्बर –७ का ५५ वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसै गरी कञ्चनरुप वडा –११ की ६५ वर्षीया महिलाको होम आईसोलेसमा मृत्यु भएको छ । उनको उपचार हुँदै गर्दा स्वास्थ्यमा समस्या आएपछि थप उपचारको विराटनगर अस्पताल र राजविराजको अस्पतालले भर्ना नलिँदा सङ्क्रमितलाई पुन आफ्नो घरमै ल्याएपछि आजै मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।

एक दिन मङ्गलवार कञ्चनरुप नपा–८ की एक ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । यो सँगै कञ्चनरुपमा दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार