मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

४ सय ३० जना कैदीहरूको कैद मिनाहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकारको सिफारिसमा चार सय तीस जना कैदीहरूको कैद मिनाहा गर्नु भएको छ ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०७७।०४।१९ गते भएको परमादेश, मुलुकी अपराध संहिता र  २०७४ को बालबालिका सम्बन्धी ऐन अनुसार नेपाल सरकारको सिफारिसमा चार सय तीस जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी मिनाहा भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया