असोज ११, २०८३ आइतबार September 27, 2026

टेलिकमको भीओएलटीई सेवा अब आईफोनमाः यसरी सेवा सुचारु गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः नेपाल टेलिकमको भीओएलटीई सेवा अब आईफोनमा पनि उपलब्ध भएकाे छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले आईफोनमा पनि यस्ताे सचारू गरिएकाे जानकारी दिएका छन् ।

अन्य ब्राण्डका सेटहरुमा भीओएलटीई चल्ने भएपनि आईफोनमा भने एसएमएसको समस्या आएको थियो । एप्पलको कमर्सियल टिमले रेस्पोन्स नगरेपछि टेलिकमले सोझै एप्पलका सीईओ टिम कुकलाई ईमेल लेखेको थियो ।

सोही ईमेलको जवाफ दिँदै टिमकुकले समस्या समाधानका लागि विज्ञ टोलीलाई जिम्मा दिएको जानकारी गराएका थिए ।

यसअघि नेपालमा पहिलोपटक फोरजी सेवा सार्वजनिक गर्दासमेत आईफोनमा यस्तै समस्या देखिएको थियो । पछि एप्पलले प्याच पठाएर उक्त समस्याको समाधान गरेको थियो । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार