असार २४, २०८२ मंगलबार July 8, 2025

नेदरल्यान्ड्सले अष्ट्रियालाई २-० गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: युरोकप २०२० च्याम्पियनशिपमा नेदरल्यान्ड्सले अष्ट्रियालाई हराएको छ ।

बिहिबार रातीभएको खेलमा नेदरल्यान्ड्सले अष्ट्रियालाई २-० गोलले हराएको हो ।

नेदरल्यान्ड्सलाई जिताउन मेम्फिस डिपे र डेन्जिल डुम्फ्राइजले गोल गरे । जितसँगै नेदरल्यान्ड्स २ खेलबाट ६ अंकसहित युरोको अन्तिम १६ मा प्रवेश गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया