माघ २१, २०७९ शनिबार February 4, 2023

कराँतेमा सुनिताले जितिन् स्वर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत कराँतेमा नेपालकी सुनिता महर्जनले स्वर्ण जितेकी छन् । कराँतेको ६८ केजी तौल समूहमा महर्जनले स्वर्ण जितेकी हुन्।

सुनिताले फाइनलमा पाकिस्तानकी कुल्सुनलाई ८–२ अंकले पराजित गरिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया