असार २४, २०८२ मंगलबार July 8, 2025

असार १६ गते बाट विद्यालय सञ्चालन गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्याङ्गजाको चापकोट नगरपालिकाले असार १६ गते बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नरपालिका भित्रका सामुदायिक,संस्थागत तथा समुदायमा आधारित बालविकास केन्द्रशहरु लगायत सबै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको असार ९ गते बसेको वैठकले असार १५ गते सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्ने र असार १६ गतेबाट विद्यालय सञ्चालन गर्न सबै विद्यालयलाई परीपत्र जारी गरेको छ ।

विद्यालय सञ्चालन गर्दा स्वस्थ्य मापदण्ड पालना गर्दे जोर विजोर प्रणली वा बिहान दिउसोको समुह बनाएर दुरी कायम गरी विद्यार्थीको भौतिक उपस्थितिमा गर्ने बैठकले निर्णय गरेको जनाएको छ ।

असार १६ गतेबाट शिक्षकहरु अनिवार्य विद्यालय उपस्थित भई हजिर हुनु भनिएको छ । बाहिरि जिल्लाबाट आउने शिक्षकहरुको लागि नगरपालिकाले निशुल्क एन्टिजेन परिक्षण गर्ने र परिक्षणमा नेगेटिभ रिपोर्ट आएमा मात्र शिक्षकलाई विद्यालय प्रवेश गराईने नगर प्रमुख शिव कुमार गिरीले बताउनु भयो ।

साथै नगरपालिका शिक्षा शाखाबाट माक्स,सेनिटाईजर,थर्मोमिटर, थर्माेगन , अक्सिमिटर , हेन्डवास आदी सामाग्री विद्यालयहरुलाई उपलब्ध गराइने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार