असार २४, २०८२ मंगलबार July 8, 2025

श्रीलंकासँगको एक दिवसीय सिरिजको नतिजा इङ्ल्याण्डलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः घरेलु टिम इंग्ल्यान्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलको नतिजा वर्षा बाधक भएसँगै इङल्यान्डको पक्षमा आएको छ ।

ब्रिस्टोलमा वर्षाको कारण दुई टिमबीचको खेल प्रभावित भएसँगै एक खेल अगावै इङल्यान्डको जित भएको हो ।

वर्षाले पटक पटक प्रभावित खेल नतिजा विहिन भएसँगै इंग्ल्यान्डले ३ खेलको सिरिज २-० ले जीतेको हो । श्रीलंकाले इंग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

तर, वर्षाको कारण इंग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाई खेल रद्द भएको थियो । यसअघि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार