असोज ११, २०८३ आइतबार September 27, 2026

अबदेखी टिकटकमा ३ मिनेटसम्मको भिडिओ राख्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : टिकटक संसारभर लोकप्रिय एपमध्येको एक हो । यसको लोकप्रियता नेपालमा पनि बढ्दो छ । धेरै जनाले यही माध्यमबाट आफ्नो प्रतिभा देखाउन पाएका छन् ।

मनोरञ्जन क्षेत्रमा समेत धेरै मोडलहरू यही प्ल्याटफर्ममार्फत् भित्रिएका छन् । दिन प्रतिदिन कलादेखि व्यवसायसम्मका प्रचारको माध्यम समेत बन्दैछ टिकटक ।

यहीबीच यसमा एउटा फिचरसमेत थपिएको छ । सुरुवातमा यसमा जम्मा १५ सेकेन्डको भिडिओ अपलोड गर्न मिल्थ्यो । तर लोकप्रियता बढेसँगै यसको समयावधि बढाएर एक मिनेट पुर्‍याइयो ।

पछिल्लो पटक भने ३ मिनेटसम्मको भिडिओ राख्ने सुविधा यसले दिएको छ । सामान्य मानिसको पहुँचमा समेत रहेको यो एपको बढेको समयले प्रयोगकर्ता खुसी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार