असार २४, २०८२ मंगलबार July 8, 2025

गण्डकी विश्वविद्यालयद्धारा डीन नियुक्तिका लागि आवेदन माग (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः गण्डकी विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायको डीन नियुक्तिका लागि आवेदन माग गरेको छ । डीन नियुक्तिका लागि सिफारिस समितिले योग्यता पुगेका ईच्छुक व्याक्तिहरुका लागि आवेदन माग गरेको हो ।

ईच्छुक व्याक्तिहरुले सूचना प्रकाशित भएको १५ दिन भित्र गण्डकी विश्वविद्यालयको कार्यलयमा वा ईमेलमा कागजात संलग्न गरी निवेदन पेश गर्न सकिने जनाएको छ । खबर एजुके.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार