असोज ११, २०८३ आइतबार September 27, 2026

कमजोर नेतृत्वले टेलिकम ओरालो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल टेलिकम कुनै समय सबैभन्दा बढी कर तिर्ने निकायमा पथ्यो । यसको अर्थ सबैभन्दा बढी नाफा यसले कमाउँथ्यो अहिले आएर यो उक्त सूचीमा धेरै तल झरेको छ ।

नेतृत्व सक्षम भयो भने सरकारी स्वामित्वको कम्मनी पनि प्रतिस्पर्धामा आगाडि हुन्छ, कमजोरी भयो भने तल झर्न बेरै लाउँदैन भन्ने उदाहरण नै टेलिकम हो । टेलिकमको सेवा र गुणस्तर सुधार गर्न नियुक्त भएका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्यसम्पादन संझौताअनुसार योजनाहरु प्रधावकारी रुपमा कार्यान्वयनमा ल्याउन नसक्दा यो धराशायी बन्दै गएको हो ।

प्रबन्ध निर्देशक भएपछि टेलिकमको गुणस्तर सुधार्नुका साथै सेवामा प्रभावकारिता ल्याउने अधिकारीले उद्घोष गरेका थिए । तर कार्यसम्पादन सम्झौताअनुसार काम गर्न नसक्दा यो ओरालो लाग्दै गएको हो ।

‘टेलिकमका उच्च कर्मचारी र निजी क्षेत्रका टेलिफोन प्रदायकबीच अपवित्र साठँगाठँ हुन्छ । त्यही कारण बेलाबेला टेलिकमको सेवा अवरुद्ध गराइन्छ,’ टेलिकमको उच्च स्रोतले भन्यो, ‘अधिकांश सरकारी संस्थानमा हुने यो रोग टेलिकममा रोकन नेतृत्व असक्षम छ ।’ बरु त्यस्तै व्यक्तिलाई च्यापेको देख्दा संलग्नताको आशंका गर्न सकिन्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार