असोज १४, २०८३ बुधबार September 30, 2026

बैकिङ्ग कसुर मुद्दामा २२ लाख जरीवाना तोकिएका प्रतिवादी चार महिनपछी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बैंकिङ्ग कसुर मुद्दाका  एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका१- १ का भरतराज खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उच्च अदालत पाटनको २०७७ साल फागुन  ३ गतेको फैसलाले उनलाई बैकिङ कसुर मुद्दामा २२ लाख रुपैयाँ र  ८ दिन कैद सजाय तोकेको  थियो ।

निगरानी तथा खोजतलास गर्ने क्रममा शुक्रवार अपारन्ह सवा १ बजे भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित शरदपुरमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । उनलाई चितवन जिल्ला अदालत उपस्थित गराई कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान
२०८३ असोज १४, बुधबार
आज बुधबार : कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ असोज १४, बुधबार
बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ
२०८३ असोज १४, बुधबार
भोटेकोशी बाढीः एक हजार ४५४ शव फेला
२०८३ असोज १४, बुधबार
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार