काठमाडौंः त्रिभुवन विश्वविद्यालय कानून संकायले एलएल.बी. प्रथम वर्ष शैक्षिक सत्र २०७६/०७७ मा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन फारम खुला गरेको छ ।
तीन बर्षे स्नातक तहमा भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षाको फारम वितरण कार्य सम्बन्धित कलेजबाट पुन: सञ्चालन गरीएको जानकारी दिएको छ ।
साथै साउन ८ गते बाट फारम वितरण कार्य पुनः सञ्चालन गरीएको र सम्पुण जानकारीको लागि संकायको वेवसाईट www.fol.edu.np मा राखिएको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया