हाम्रो आँखामा विभिन्न कारणले डार्क सर्कल बस्छ । डार्क सर्कल भनेको आँखाको वरिपरि कालो धब्बा बस्नु हो । जसले हाम्रो अनुहारको सुन्दरतालाई मात्रै असर गर्दैन, रोगी पनि बनाउँछ । डार्क सर्कल आउनुका विभिन्न कारण हुन्छन् । जस्तै, पेटको समस्या र अनिदोका कारण पनि हाम्रो आँखामा डार्क सर्कल बस्न सक्छ । सामान्य कारणले आँखामा डार्क सर्कल बस्दा हामी घरायसी उपाय पनि अपनाउन सक्छौँ । निम्न उपाय अपनाएर हामी डार्क सर्कल हटाउन सक्छौँ :
आवश्यक सामग्री
विधि
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया