मंसिर २२, २०८० शुक्रबार December 8, 2023

धादिङमा जिप दुर्घटना, नाै जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । धादिङको ज्वालामूखी गाउँपालिका ४ ढोला सुनखानीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

धादिङबेसीबाट ढोला जादै गरेको बा २० च ७२५६ नम्बरको जिप ब्रेक नलाग्दा पछाडी गुडेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताएका छन ।

दुर्घटनामा गम्भीर घाइते ज्वालामुखी गाउँपालिका ४ का ५८ वर्षीया कृष्णकुमारी अर्याल, ६५ वर्षीय योगेश अर्याल, ५९ वर्षीया राधिका अर्याल, ५० वर्षीय रामबहादुर अर्याल र भारत घर भएका नेम अन्सारीलाई थप उपचारका लागि काठमाडौ लगिएको हो । अन्य ४ जना घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार