मंग्सिर २, २०८३ बुधबार November 18, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल, शङ्कर पोखरेलले सम्बोधन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ मङ्सिरः स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ ।

भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले  जानकारी दिनुभयो ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल, शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
२०८३ मंग्सिर २, बुधबार
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
२०८३ मंग्सिर २, बुधबार
आज बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर २, बुधबार
कतार-कुवेतमा १८ वर्ष बिताएका मीनबहादुर गाउँ फर्किएर भैँसीपालनमा, वार्षिक ३ लाख बचत
२०८३ मंग्सिर २, बुधबार
कोप-३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक
२०८३ मंग्सिर २, बुधबार
सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
२०८३ मंग्सिर २, बुधबार