काठमाडौंः गायक निशान निशान भट्टराई र गायिका नित्याशिवा को आवाज रहेको”साली कस्को भेनाको” को गीतको भिडियो सार्बजनिक भएको छ ।
शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीतमा गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालु प्रेमीकाको बहिनी र भिनाजु विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ ।
ज्ञानेन्द्र शर्माको छायांकन , प्रविण भटटको सम्पादन तथा सुबल थापाको नृत्य निर्देशन ,सुरेन्द्र मल्ल ठकुरी को निर्देशन रहेको भिडियो तयार गरिएको छ ।
गीतको भिडियोमा गम्भीर बिस्ट, गीता ढुंगाना , सुर्य नेपाली ,श्रेया सिटौला सागर पोख्रेल जिना निरौलाको अभिनय रहेको छ । न्यूज अभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया