असोज १४, २०८३ बुधबार September 30, 2026

इन्सपेक्टरलाई घुस दिने गोरु ब्यापारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रहरीलाई घुस दिन खोजेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गोरु ब्यापारीलाई पक्राउ गरेको छ ।

स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्दा गोरु ब्यापारी रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का जहरुद्धिन तेली पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन ।
बुधबार प्रहरी निरीक्षक आफ्नै कार्यकक्षमा रहेका बेला गोरु ब्यापारमा सहयोग गर्नुपर्‍यो भन्दै तेलीले १५ हजार रुपैयाँ दिएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले रकमसहित तेलीलाई अख्तियारको जिम्मा लगाएको थियो । यस विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली नेसन्स लिगमा क्रोएसियामाथि स्पेनको फराकिलो जित
२०८३ असोज १५, बिहिबार
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार