असार २५, २०८२ बुधबार July 9, 2025

इन्डियन प्रिमियर लीगः किंग्स पञ्जाव र राजस्थान रोयल्सबीच खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्डियन प्रिमियर लीग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज किंग्स पञ्जाव र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

साँझ ७ ः ४५ मा शुरु हुने आजको खेलमा पञ्जाव केएल राहुलको कप्तानीम मैदान उत्रने छ भने राजस्थान सञ्जु सैमसनको कप्तानीमा मैदान उत्रने छ ।

यसअघि, हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि जित हात पारेको छ ।

आबुधाबीमा भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले पराजित गर्दै जित हात पारेको हो । बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियोे । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया