असोज १५, २०८३ बिहिबार October 1, 2026

डा. सन्तोष उपाध्याय बने यस बर्षको ‘मिस्टर नेपाल’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । डा. सन्तोष उपाध्यायले मिस्टर नेपाल २०१९ को उपाधि जितेका छन्। एक्स्पोज नेपालले बिहीबार आयोजना गरेको प्रतियोगितामा २२ जना प्रतिस्पर्धिलाई उछिन्दै डा. उपाध्यायले मिस्टर नेपालको उपाधि जितेका हुन् ।

उनले मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि समेत जितेका छन्।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबीबीएस सकेका डा उपाध्याय हाल कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र अछाममा मेडिकल अफिसरको रुपमा कार्यरत छन्।

चिकित्सा पेसाबाहेक फोटोग्राफी, स्केचआर्ट, संगीतमा रुची रहेको उनले बताएका छन ।

सन् २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित प्रतियोगिता रहेको मिस्टर नेपाल घोषित भएका डा. उपाध्यायले अब सन् २०२० मा आयोजना मिस्टर वर्ल्डको प्रतियोगितामा सहभागिता जनाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार