असार २५, २०८२ बुधबार July 9, 2025

नेपाल र इन्डोनेसियाबीच आज मैत्रीपूर्ण खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो ।

यो खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुने छ । एएफसी य–२३ एसियन कप छनोट खेल्न नेपाली टिम अहिले ताजकिस्तानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया