असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना कहरः मस्कोमा एघार दिनका लागि गैर-आवश्यक सेवाहरू बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि  एघार  दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द गरिएको छ  ।

बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन् । यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको ज्यान गएको बिहीबार जानकारी दिइएको छ ।

रुसमा कोरोनाबाट हालसम्म ८३ लाख ९२ हजार ६९७ जना सङ्क्रमति भएका छन् ।  कोरोना सङ्क्रमणको कारण २ लाख ३५ हजार ५७ जनाको मृत्यु भईसकेको छ ।रासस-एफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया