काठमाडौंः सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले छात्रवृत्तिमा छनोट भएका परीक्षार्थीहरुलाई अध्ययन गर्न सिफारिस भएका शिक्षण संस्थामा मात्र भर्नाका लागि आग्रह गरेको छ ।
शैक्षिक सत्र २०७८-०७९ मा डिप्लोमा,प्रमाणपत्र र प्रि-डिप्लोमा तहमा विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको नतिजा प्रकाशन एंव मुख्य परीक्षार्थीमा छनोट भएका परीक्षार्थीहरुलाई आग्रह गरेको हो । खबर एजुकेशन
प्रतिक्रिया