मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काठमाडौंमा बिहानी तापक्रम १० डिग्री सेल्सियस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौं उपत्यकामा चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस रहेको छ।

बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको महाशाखाले जानकारी दिएको छ। यस्तै हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा मौसम सामान्यतय सफा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया