वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

त्रिविद्धारा स्नातोकत्तर तह दोस्रो तहको शंसोधित परीक्षा तालिका प्रकाशित (तालिकासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालय, त्रि.वि., कीर्तिपुर मास्टर अफ विजिनेश स्टडिज् (M.B.S.) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (MPA) दोश्रो सत्र नियमीत परीक्षा कार्यक्रम–२०२१ को शंसोधित परीक्षा तालिका सम्बन्धी सूचना जारी गरेको छ ।

त्रिविद्धारा जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रममा २०७६ साल (सन् २०२०) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०२० अघि दोश्रो सत्रको परीक्षामा सामेल भै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुसमेतको दोश्रो सत्रको नियमित परीक्षा २०७८/०८/०६ देखि संचालन हुनेगरि तालिका प्रकाशित गरिएकोमा प्राविधिक कारणले देहायबमोजिम संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ ।’

  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार