जेठ ५, २०८१ शनिबार May 18, 2024

व्याच्लर्स अफ होटेल म्यानेजमेन्ट (बि.एच.एम)को परीक्षा तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले व्याच्लर्स अफ होटेल म्यानेजमेन्ट (बि.एच.एम)को परीक्षा तालिका सार्वजनिक गरेको छ । विश्वविद्यालयले बिएचएम कार्यक्रम अन्तर्गत प्रथमसत्रको नियमित परीक्षा २०२१ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको तालिका अनुसार मंसिर ६ गते मध्यान्ह १२ बजे देखि परीक्षा सञ्चालन हुने जनाइएको छ । – खबर इजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया