जेठ ५, २०८१ शनिबार May 18, 2024

त्रिवि एल.एल.एम दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय, एल.एल.एम दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने कानून संकायतर्फ २ वर्षे एल.एल.एम दोस्रो वर्ष (२०७६) आंशिक परीक्षाको  तालिका सार्वजनिक भएको हो ।

परीक्षा समय विहान ८.०० बजेदेखि १२.०० बजेसम्म हुने र परीक्षा केन्द्र महेन्द्ररत्न क्याम्पस, ताहाचल हुने त्रिविद्धारा जारी सूचनामा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया