जेठ ५, २०८१ शनिबार May 18, 2024

सिटिइभिटीले डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुला गरेको छ । विभिन्न विषयको परीक्षा निकट भविष्यमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिदै परीक्षार्थीहरुलाई परीक्षा आवेदन फारमा भरेर बुझाउन भनिएको हो ।

परीक्षा फारम मंसिर २३ गते भित्र नियमित शुल्कमा र पुष १ गते भित्र विलम्ब शुल्क तोकिएको जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया