जेठ ५, २०८१ शनिबार May 18, 2024

त्रिभुवन विश्वविद्यालयको सभा बालुवाटारमा बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बालुवाटारमा बस्ने भएको छ । त्रिविको केन्द्रीय कार्यालय भवनमा सभा बस्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताको कारण प्रधानमन्त्री निवास बालुवाटारमा सभा बस्ने भएको हो ।

‘व्यस्त समय तालिका भएको र अरु विश्वविद्यालयको पनि बालुवाटारमा नै गरिरहेको भन्दै त्रिविको पनि बालुवाटारमा नै गर्न प्रधानमन्त्रीले भनेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सभा बस्ने भएको त्रिविले जनएको छ । मंगलबार बस्ने त्रिवि सभाको बैठकले बजेट, नीति तथा कार्यक्रम पास गर्नेछ । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया