जेठ ५, २०८१ शनिबार May 18, 2024

कक्षा १२ को नतिजा मङ्सिर १८ भित्र सर्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर १८ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । सम्पुर्ण काम सकेर प्राविधिक काम भईरहेको जानकारी दिदै शनिबार भित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो ।

“कुनै प्राविधिक समस्या नआए मङ्सिर १८ गते भित्रै नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेका छौ” बोर्ड स्रोतले भन्यो ।

बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया