जेठ ५, २०८१ शनिबार May 18, 2024

नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरगढी कमिटीकाे अध्यक्षमा खत्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरगढी गाउँपालिका कमिटीको दोश्रो अधिवेशनले श्यामबहादुर खत्रीलाई अध्यक्ष चयन गरेकाे छ ।

महाधिवेशनले खत्रीको अध्यक्षतामा २२ सदस्य नयाँ कार्य समिति पनि चयन गरेकाे छ । पञ्चावती माध्यामिक विद्यालय उदयपुरगढीमा सम्पन्न अधिवेशनले खत्रीलाई पुन: दोश्रो कार्यकालको अध्यक्ष चयन गरेको हो ।

उपाध्यक्षमा राजु राना मगर, महिला उपाध्यक्षमा साबित्री कार्की, सचिवमा हेमबहादुर केप्छाकी, सहसचिबमा सबिता शर्मा, कोषाध्यक्षमा दिनेशनारायण श्रेष्ठ, सहकोषाध्यक्षमा चोककुमारी कार्की चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा क्रमश: मीना कार्की, खड्गबहादुर कटुवाल, जातेबहादुर सार्की, शोभा खड्का, धनबहादुर कार्की, गोपाल कार्की, डण्डिकेशर सुस्लिङ मगर, लोकबहादुर तामाङलगायत छन् । सेवा निवृतबाट मेनुका रोक्का र शंकर बिक चयन भएका छन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल
२०८१ जेठ ५, शनिबार
कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट
२०८१ जेठ ५, शनिबार
प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरूबीच छलफल : संसदीय छानबिन समिति बनाउन सकारात्मक
२०८१ जेठ ५, शनिबार
शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति
२०८१ जेठ ५, शनिबार
गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
२०८१ जेठ ५, शनिबार
आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा
२०८१ जेठ ५, शनिबार
‘समिति’ अल्झनमा संसद्
२०८१ जेठ ५, शनिबार