जेठ ५, २०८१ शनिबार May 18, 2024

मदरसा शिक्षा सरकारी पाठ्यक्रममा समावेश गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गराइने बताउनुभएको छ ।

‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “हामी यो विषयलाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौं ।

पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भन्नेबारे खोजीनीति गर्नेछौँ । त्यसका लागि सम्बन्धित पक्षले ठोस प्रस्ताव ल्याउनुपर्छ ।” उहाँले संविधानमा समावेशितालाई महत्व दिए पनि कार्यान्वयनका क्रममा कर्मचारीतन्त्र र अन्य पक्षबाट प्रभावकारी काम हुन नसकेको स्वीकार गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल
२०८१ जेठ ५, शनिबार
कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट
२०८१ जेठ ५, शनिबार
प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरूबीच छलफल : संसदीय छानबिन समिति बनाउन सकारात्मक
२०८१ जेठ ५, शनिबार
शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति
२०८१ जेठ ५, शनिबार
गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
२०८१ जेठ ५, शनिबार
आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा
२०८१ जेठ ५, शनिबार
‘समिति’ अल्झनमा संसद्
२०८१ जेठ ५, शनिबार