असार २३, २०८२ सोमबार July 7, 2025

स्थानीय तहको चुनाव समयमै गर्नुपर्छ, कुनै बहानाबाजी स्वीकार्य हुन्नः एमाले (विज्ञप्तिसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव वैशाखमै हुनुपर्ने माग गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी चुनाव सार्न गरिने कुनै पनि बहानाबाजी स्वीकार्य नहुने बताएका हुन् ।

पत्रकार सम्मेलनमार्फत धारणा राख्ने तयारी भएकोमा ओलीलाई कोरोना संक्रमण देखिएपछि विज्ञप्ति मार्फत एमालेले पछिल्ला घटनाहरूमा पार्टीको धारणा स्पष्ट गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया