असार २३, २०८२ सोमबार July 7, 2025

एमालेमा नै फर्किइन् हरिपुरकी उपमेयर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् ।

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुन: एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुन: पार्टीमा स्वागत गरेको छ । पुन: माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया