जेठ ५, २०८१ शनिबार May 18, 2024

एसईइ परीक्षाको सबै अधिकार प्रदेशलाई दिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले एसईइ परीक्षाको सबै अधिकार प्रदेशलाई दिने भएको छ । बोर्डले एसईइ परीक्षाको सबै अधिकार प्रदेशलाइ हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ ।

विहिबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाको सबै अधिकार प्रदेशस्तरलाई दिने गरी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको जनाए ।

उनले प्रस्ताव स्वीकृत भएमा प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशनसम्मको जिम्मेवारी प्रदेश शिक्षा निर्देशनालयलाई हस्तान्तरण हुने बताए । साथै जुन प्रदेशले छिटो उत्तरपुस्तिका परीक्षणको काम सक्छ उसले पहिले नतिजा सार्वजनिक गर्न सक्नेछ । प्रदेशले नतिजा सार्वजनिक गरेपछि त्यसलाई बोर्डमा पठाउनुपर्ने हुन्छ र बोर्डले नतिजालाई प्रमाणीकरण गर्ने बताए । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार