जेठ ६, २०८१ आइतबार May 19, 2024

कोरोना प्रभावित बालबालिकाललाई टोल शिक्षा कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोनाभाइरस संक्रमणबाट प्रभाबित  बालबालकिालाई  टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

चन्दननाथ नगरपालिकाले नगरपालिकाको शिक्षा शाखा र युनिसेफको सहयोगमा नागरपालिका भित्रका एक हजार ९९३ बालवालिकालाई  टोल शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

चन्दननाथ नगरपालिकाले ४५ वटा स्थानका बालबालिकालाई टोल शिक्षा कार्यक्रम  गरेको हो ।

कोरोना संक्रमण महामारीका बेला बालबालिकाले अध्यायन गर्न पाएका थिएनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया