जेठ ६, २०८१ आइतबार May 19, 2024

सिटिईभिटीद्धारा प्रि-डिप्लोमा तहको विभिन्न काय्रक्रममा परीक्षा आवेदन फारम खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिटिईभिटी परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा (साबिक एस.एल.सी) तहका वार्षिक अन्तिम परीक्षा को नियमित/अंशिक/विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम र औद्योगिक प्रशिक्षार्थीका विभिन्न काय्रक्रमको परीक्षा आवेदन फारम खुला गरेको छ ।

निकट भविष्यमा परीक्षा हुने भएकाले परीक्षामा सम्मिलित हुन सम्बन्धित परीक्षार्थीहरुबाट चैत्र ६ गतेभित्र नियमित शुल्कमा र चैत्र ७ गतेदेखि १३ गतेभित्र विलम्ब शुल्कमा परक्षिा आवेदन भर्नुपर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया